वार्सेफार्से

Romanized: vaarsephaarse, vaarsepharse, varsephaarse, waarsephaarse

कुनै कुराको निष्कर्ष; निर्णय; समाधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै कुराको निष्कर्ष; निर्णय; समाधान।

सम्बन्धित शब्दहरू