सिबाय
Romanized: sibaaya, sibaay, sibay, shibaaya
बाहेक; विना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नामयोगी [<सिबाय]
१.
बाहेक; विना।
२.
समेत; पनि।