गन्ठबाय

Romanized: ganthabaaya, ganthabaay, ganthabay, ganthabaya

हात वा खुट्टाको जोर्नी दुख्ने रोग; बाथरोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गठ्+बाय]

1
हात वा खुट्टाको जोर्नी दुख्ने रोग; बाथरोग।

सम्बन्धित शब्दहरू