सिमार
Romanized: simaara, simaar, simar, shimaara
बाह्रै महिना पानी जमिरहने सिमाइलो जमिन; दलदले जमिन; हिउँदमा खेती लगाउन मिल्ने सधैँ चिस्यान भइरहने जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
बाह्रै महिना पानी जमिरहने सिमाइलो जमिन; दलदले जमिन; हिउँदमा खेती लगाउन मिल्ने सधैँ चिस्यान भइरहने जमिन।