सियाँल

Romanized: siyaamla, siyaaml, siyaanla, siyaml

घाम छेकिएको ठाउँ; ओझेल परेको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत सिमल? संस्कृत शीतल]

१.
घाम छेकिएको ठाउँ; ओझेल परेको ठाउँ।
२.
छाया; छहारी।

सम्बन्धित शब्दहरू