सियाला
Romanized: siyaalaa, siyaala, siyalaa, siyaal
घामले छेकिएको चिसो ठाउँ; ओसिलो ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घामले छेकिएको चिसो ठाउँ; ओसिलो ठाउँ।
२.
सियाँल।