सिरप

Romanized: sirap, shirapa, shirap, sirapa

पिइने खालको झोल पदार्थ; सर्बत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
पिइने खालको झोल पदार्थ; सर्बत।
२.
रासायनिक मिश्रणबाट तयार गरिएको झोल औषधी।

सम्बन्धित शब्दहरू