सिरपाइ

Romanized: sirapaai, shirapaai, shirapai, sirapai

गाडामा जोतेको गोरु फुकाएपछि गोरुगाडा वा लडिया अड्याउनका लागि टेकाइने दुइटा काठबाट बनेको खुट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गाडामा जोतेको गोरु फुकाएपछि गोरुगाडा वा लडिया अड्याउनका लागि टेकाइने दुइटा काठबाट बनेको खुट्टा।

सम्बन्धित शब्दहरू