सिरसिर
Romanized: sirasir, shirasira, sirashira, shirasir
मन्द हावा लाग्ने गरी; हल्का हावा बहँदा वा पानी छिट्याउँदाको किसिमले; सिर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मन्द हावा लाग्ने गरी; हल्का हावा बहँदा वा पानी छिट्याउँदाको किसिमले; सिर्र।
२.
शीतल र मन्द हावा।
३.
हल्का किसिमले हावा चल्ने प्रक्रिया; हावा चल्दाको किसिम।