सिरसिराउनु
Romanized: sirasiraaunu, shirasiraaunu, sirashiraaunu, shirasiraunu
पानी आदि तरल वस्तु सिर्र झर्नु; छिट्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [सिरसिर+आउ+नु]
१.
पानी आदि तरल वस्तु सिर्र झर्नु; छिट्याउनु।
२.
हल्का ढङ्गले हावा चल्नु।