सिरिन्ज
Romanized: sirinj, shirinja, shirinj, sirinja
इन्जेक्सन दिँदा शरीरमा औषधी पुर्याउन प्रयोग गरिने उपकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
इन्जेक्सन दिँदा शरीरमा औषधी पुर्याउन प्रयोग गरिने उपकरण।