सिरोभरो

Romanized: shirobharo, sirobharo

सम्पूर्ण जिम्मेवारी; बनाउन र बिगार्न दुवै सक्ने स्थिति; सर्वाधिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [शिर+भर]

1
सम्पूर्ण जिम्मेवारी; बनाउन र बिगार्न दुवै सक्ने स्थिति; सर्वाधिकार।

सम्बन्धित शब्दहरू