सिरोभारो
Romanized: sirobhaaro, shirobhaaro, shirobharo, sirobharo
सम्पूर्ण जिम्मेवारी; बनाउन र बिगार्न दुवै सक्ने स्थिति; शिरोभरो; सर्वाधिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [शिर+भार]
1
सम्पूर्ण जिम्मेवारी; बनाउन र बिगार्न दुवै सक्ने स्थिति; शिरोभरो; सर्वाधिकार।