सिर्का
Romanized: sirkaa, sirk, shirkaa, shirka
घाममा राखेर अमिल्याएको उखु, अङ्गुर, अनार आदिको रस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी सिर्क]
1
घाममा राखेर अमिल्याएको उखु, अङ्गुर, अनार आदिको रस।