सिर्को
Romanized: shirko, sirko
थुनबाट निस्केको दुधको मसिनो र सानो धारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सू+को ]
१.
थुनबाट निस्केको दुधको मसिनो र सानो धारो।
२.
सानो मुख भएको भाँडो वा दुधदानी आदिबाट थिचेर निकालिने पानी आदिको मसिनो धारो।