सिसितिल
Romanized: sisitil, shisitila, sishitila, shisitil
बाटुला, झुसिला पात, पहेंला फूल र पाटा परेको डाँठ हुने तथा मकैका जस्ता दाना फल्ने एक जातको बोट वा त्यसैको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाटुला, झुसिला पात, पहेंला फूल र पाटा परेको डाँठ हुने तथा मकैका जस्ता दाना फल्ने एक जातको बोट वा त्यसैको फल।