सुइँसुइँती
Romanized: suimsuinti, suinsuimti, suinsuinti, shuimsuimti
छिटो छिटो हिँड्दाको किसिमले; फटाफट; सरासर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वि.<सुइँ]
1
छिटो छिटो हिँड्दाको किसिमले; फटाफट; सरासर।