सुइकेरा चुट्टु
Romanized: suikeraa chuttu, suikera chuttu, shuikeraa chuttu, shuikera chuttu
बेसरी थाक्नु; लामो लामो सास लिनु; सुस्केरा हालेर पीडा कम गर्न खोज्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
बेसरी थाक्नु; लामो लामो सास लिनु; सुस्केरा हालेर पीडा कम गर्न खोज्नु।