सुइकेरो

Romanized: shuikero, suikero

सुसेली; हातका औँला र जिब्रो दोब्य्राएर वा ओठ चुच्चो पारेर बजाइएको आवाज; सिट्ठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बहु./ति. सुइकेरा]

1
सुसेली; हातका औँला र जिब्रो दोब्य्राएर वा ओठ चुच्चो पारेर बजाइएको आवाज; सिट्ठी।

सम्बन्धित शब्दहरू