सुकरम
Romanized: sukaram, shukarama, shukaram, sukarama
पौष्टिक आहारको कमीले हुने रोग; सुकेनास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
पौष्टिक आहारको कमीले हुने रोग; सुकेनास।
२.
सुकर्म; असल कार्य।