सुकिलोमुकिलो

Romanized: shukilomukilo, sukilomukilo

सुकिलोमुकिलो (shukilomukilo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सुकिलोमुकिलो(१)

(विशेषण [द्वित्व सुकिलो])
1.
फोहोर वा मैलो नभएको; सफासुग्घर; सफा र सजिएको (व्यक्ति)।

सुकिलोमुकिलो(२)

(विशेषण [द्वित्व सुकिलो])
१..
सफा लुगा लगाउने; सम्पन्न।
२..
सुकिलो।

सम्बन्धित शब्दहरू