सुकिलो
Romanized: shukilo, sukilo
फोहोर वा मैलो नभएको; सफा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत शुक्ल]
१.
फोहोर वा मैलो नभएको; सफा।
२.
सेतो; सफेद ।