सुकिनु
Romanized: shukinu, sukinu
सुक्ने होइनु; ओसिलोपन हराइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [सुक्+इ+नु]
१.
सुक्ने होइनु; ओसिलोपन हराइनु।
२.
दुब्लाइनु ।