सुकीर्ति

Romanized: shukirti, sukeerti, shukeerti, shukiirti

असल कीर्ति; प्रसिद्धि; सुनाम; सुयश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सु+कीर्ति]

1
असल कीर्ति; प्रसिद्धि; सुनाम; सुयश।

सम्बन्धित शब्दहरू