सुकै
Romanized: shukai, sukai
विशेषण वा क्रियाविशेषणपछि जोरिएर त्यसको सीमा वा विस्तार बुझाउने प्रत्यय शब्द (जस्तो- जोसुकै, जतिसुकै,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रत्य. [संस्कृत शक्]
1
विशेषण वा क्रियाविशेषणपछि जोरिएर त्यसको सीमा वा विस्तार बुझाउने प्रत्यय शब्द (जस्तो- जोसुकै, जतिसुकै, जुनसुकै, जहाँसुकै आदि)।