सुखशय्या

Romanized: sukhashayyaa, sukhashayya, sukhasayyaa, sukhashayy

सुखको ओछ्यान; सजिलो बिच्छ्यौना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सुखको ओछ्यान; सजिलो बिच्छ्यौना।
२.
सुखले सुत्ने काम।

सम्बन्धित शब्दहरू