सुखान्त
Romanized: sukhaanta, sukhaant, sukhant, shukhaanta
अन्तमा सुखमय परिणाम निस्कने; परिणाममा सुख भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अन्तमा सुखमय परिणाम निस्कने; परिणाममा सुख भएको।
२.
समाप्तिमा संयोग वा मिलन आदिको सुख भएको देखाइने (नाटक, काव्य आदि)।