सुगापढाइ
Romanized: sugaapadhaai, sugaapadhai, sugapadhaai, shugaapadhaai
अर्थ नबुझी पढ्ने वा रट्ने काम; एकोहोरो रटाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अर्थ नबुझी पढ्ने वा रट्ने काम; एकोहोरो रटाइ।