सुगा
Romanized: sugaa, sug, shugaa, shuga
रातो, मोटो चुच्चो र बाँकी सबै जिउमा हरिया प्वाँख हुने, मानिसको बोली टिप्ने प्रसिद्ध चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शुक]
1
रातो, मोटो चुच्चो र बाँकी सबै जिउमा हरिया प्वाँख हुने, मानिसको बोली टिप्ने प्रसिद्ध चरो।