लुगा

Romanized: lugaa, lug, luga

जिउमा लगाउने कपडा; पोसाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लक्तक]

१.
जिउमा लगाउने कपडा; पोसाक।
२.
ओढ्नेओछ्‌याउने; सिरकडसना आदि।
३.
कपडा; वस्त्र।

सम्बन्धित शब्दहरू