लुगाभत्ता
Romanized: lugaabhattaa, lugaabhatta, lugabhattaa, lugaabhatt
स्थायी सेवामा रहेका पदाधिकारी वा उच्च ओहदाका व्यक्तिलाई लुगा किन्न दिइने निश्चित रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
स्थायी सेवामा रहेका पदाधिकारी वा उच्च ओहदाका व्यक्तिलाई लुगा किन्न दिइने निश्चित रकम।