सुगानाके
Romanized: sugaanaake, sugaanake, suganaake, shugaanaake
सुगाको जस्तो लामो नाक भएको (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
सुगाको जस्तो लामो नाक भएको (व्यक्ति)।