खतरनाक
Romanized: khataranaaka, khataranaak, khataranak, khataranaka
खतराले भरिएको वा खतरा पैदा गर्ने; जोखिमी। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी खतर+फा. नाक]
१.
खतराले भरिएको वा खतरा पैदा गर्ने; जोखिमी।
२.
भयङ्कर; डरलाग्दो।
३.
कुलक्षणी; अनिष्टकारक। (उदा.- खतरनाक काममा अल्झियो, टुङ्गो लाग्ने त निधै छैन)।
उदाहरण वाक्य
- खतरनाक काममा अल्झियो, टुङ्गो लाग्ने त निधै छैन