गुगानु

Romanized: gugaanu, guganu

आवाज दिनु; हल्ला गर्नु; मेघ गर्जिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [गुगा+नु]

1
आवाज दिनु; हल्ला गर्नु; मेघ गर्जिनु।

सम्बन्धित शब्दहरू