गुगाट
Romanized: gugaata, gugaat, gugat, gugata
अहम्भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अहम्भाव।
२.
नदीमा बाढी आउँदा वा दुध दिने गाईवस्तु दुहुँदा निस्किने आवाज।