गुगाउनु

Romanized: gugaaunu, gugaunu

गाउन नजान्नेले ठुलठुलो स्वर निकालेर गाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया/ अकर्मक क्रिया

१.
गाउन नजान्नेले ठुलठुलो स्वर निकालेर गाउनु।
२.
ठुलो आवाजमा बोल्नु।

सम्बन्धित शब्दहरू