सुठाउरो

Romanized: suthaauro, shuthaauro, shuthauro, suthauro

सुठो हालेर प्रायः सुत्केरीका लागि बनाइएको खानेकुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
सुठो हालेर प्रायः सुत्केरीका लागि बनाइएको खानेकुरो।
२.
सुठोको झोल वा रस।

सम्बन्धित शब्दहरू