सुतीक्ष्ण
Romanized: sutikshna, sutikshn, sutiksn, shutikshna
ज्यादै तिखो; प्रखर; अति तीक्ष्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ज्यादै तिखो; प्रखर; अति तीक्ष्ण।
२.
खुब लाग्ने; धारिलो (हतियार)।
३.
(नाम)
अगस्त्य मुनिका भाइ पर्ने एक ऋषि।