सुद्दी

Romanized: shuddi, suddee, shuddee, shuddii

बुद्धि; सुझ; सम्झना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [<सं. सु+धी]

१.
बुद्धि; सुझ; सम्झना।
२.
सचेत भएको स्थिति; होस; चेतना।

सम्बन्धित शब्दहरू