सुनाइ
Romanized: sunaai, shunaai, shunai, sunai
सुन्ने भाव, क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ सुन् (+आइ)]
१.
सुन्ने भाव, क्रिया वा प्रक्रिया।
२.
अरूको पिरमर्का सुन्ने र त्यसमा ध्यान दिने काम; सुनुवाइ। [सुनाउ+आइ]
३.
सुनाउने भाव, क्रिया वा प्रक्रिया।