सुभाषित
Romanized: subhaashita, subhaashit, subhashita, subhaasita
सारगर्भित सुन्दर उक्ति; राम्रो कथन; सूक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सारगर्भित सुन्दर उक्ति; राम्रो कथन; सूक्ति।
२.
(विशेषण)
राम्रोसँग सोचिएको वा भनिएको।
३.
राम्रो भाषण गर्ने; वाग्मी।