सुभाषिणी

Romanized: subhaashini, subhashini, subhaasini, shubhaashini

वि. [सं.] राम्रो बोली भएकी; सुरिलो गला भएकी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] राम्रो बोली भएकी; सुरिलो गला भएकी (स्त्री)।

सम्बन्धित शब्दहरू