मञ्जुभाषिणी
Romanized: manyjubhaashini, manyjubhashini, manyjubhaasini, manjubhaashini
छन्दशास्त्रअनुसार सगण, जगण, सगण, जगण र गुरु अक्षर मिलेर बन्ने एक वार्णिक छन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
छन्दशास्त्रअनुसार सगण, जगण, सगण, जगण र गुरु अक्षर मिलेर बन्ने एक वार्णिक छन्द।
२.
अत्यन्त मिठो र प्यारो बोलीवचन भएकी (स्त्री.)।