सुमेर्नी

Romanized: shumerni, sumernee, shumernee, shumernii

ना. [सं. सुमेरु] जपमालाको दुईपट्टिको मुख जोडिएको ठाउँमा राखिने रुद्राक्ष, मुगा आदिको ठुलो दाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. सुमेरु] जपमालाको दुईपट्टिको मुख जोडिएको ठाउँमा राखिने रुद्राक्ष, मुगा आदिको ठुलो दाना।

सम्बन्धित शब्दहरू