सुमेरु
Romanized: shumeru, sumeru
पुराणअनुसार पर्वतहरूको राजा मानिएको देवताहरूले सभा गर्ने सुनको पर्वत । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पुराणअनुसार पर्वतहरूको राजा मानिएको देवताहरूले सभा गर्ने सुनको पर्वत ।
२.
उत्तरी ध्रुव।
३.
जपमालाको जोर्नीको बिचमा राखिने रुद्राक्ष वा तुलसी काठको ठुलो दाना; सुमेर्नी।
४.
हुक्काको चिलिम राख्ने ठाउँ, चिलिम अड्याउने हुक्काको ठाडो सोतो।
५.
मन्दिरको गजुर।