नमेरु

Romanized: nameru

रुद्राक्षको बोट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रुद्राक्षको बोट ।
२.
एक प्रकारको पुन्नाग वृक्ष।

सम्बन्धित शब्दहरू