सुम्नु

Romanized: shumnu, sumnu

राम्रो फलिफाप हुनु; शुभ हुनु; फाप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
राम्रो फलिफाप हुनु; शुभ हुनु; फाप्नु।
२.
ओखतीले फाइदा गर्नु।

सम्बन्धित शब्दहरू