सुर मिलाउनु
Romanized: sura milaaunu, shura milaaunu, shura milaunu, sura milaunu
उपयुक्त धुन संयोजन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
उपयुक्त धुन संयोजन गर्नु।
२.
स्वरमा तालमेल गर्नु।