आँखा मिलाउनु
Romanized: aamkhaa milaaunu, aamkha milaaunu, aamkhaa milaunu, amkhaa milaaunu
आँखा चार पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
आँखा चार पार्नु।
२.
आँखा जुधाउनु।
३.
मन मिलाउनु।