आँखा झिम्क्याउनु
Romanized: aamkhaa jhimkyaaunu, aamkha jhimkyaaunu, aamkhaa jhimkyaunu, amkhaa jhimkyaaunu
कसैलाई आँखाले इसारा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कसैलाई आँखाले इसारा गर्नु।
२.
जिस्क्याउनु।